इन्द्रेणी संवाददाता
दाङ, २७ असार । विप्लव माओवादीले आह्वान गरेको नेपाल बन्दको प्रभाव दाङमा पनि परेको छ ।
पक्राउ गरिएका आफ्ना कार्यकर्ताहरुलाई रिहाइको माग गर्दै विप्लव माओवादीले आज एकदिने नेपाल बन्दको आह्वान गरेको हो ।