काठमाडौं २६ आसार । असार २५ गते सल्यानको टुनिबोटमा भएको बस दुर्घटनाका सक्त घाइतेहरुलाई सुबिधा सम्पन्न अस्पताल सम्म लैजानका लागि गृहमन्त्री प्रभाकरले नेपाली सेनाको हेलिकप्टर पठाएका छन् ।
दुर्घटनामा परि गम्भीर घाइते भएका बिरामी लाई लिनका लागि गृहमन्त्री जनार्दन शर्मा प्रभाकरको निर्देशनमा नेपाली सेनाको एम आइ १७ हेलिकप्टर कोहलपुर अस्पतालमा केहीबेरमा ल्याण्ड हुँदैछ ।