काठमाडैं, २३ असार । स्थानीय तहको निर्वाचनमा असन्तुष्टि जनाउदै आएका राष्ट्रिय जनता पार्टीका नेताहरुले दल दर्ताका लागि शुक्रवार मात्रै निर्वाचन आयोग निवेदन दिएका छन्। नेताहरु निर्वाचन आयोग पुगेर दल दर्ताका लागि निवेदन दिएका हुन्।