काठमाडौँ, २१ असार। प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै भारतको भ्रमण गर्नेछन् ।
भ्रमणका क्रममा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को शिखर सम्मेलनका बारेमा पनि कुराकानी भएको थियो । उनले सार्क शिखर सम्मेलन आयोजना गर्ने विषयमा भारत सकारात्मक भएको बताए ।