बर्दिया, २० असार । बर्दियाको राजापुर नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका शिव थारु ९ हजार ४९७ मत प्राप्त गरी मेयरमा विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दिपकजङ्ग शाहले आठ हजार ६०६ मत प्राप्त गरेका छन् ।