काठमाडौँ, २० असार । उपराष्ट्रपति नन्दबहादुर पुन उच्च स्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मङ्गलबार चीनको भ्रमणमा जाँदै छन् ।
चीनले आयोजना गरेको ‘२३ औँ चीन–लान्जाउ लगानी तथा व्यापार मेला’मा सहभागी हुन उहाँ त्यसतर्फ प्रस्थान गर्दैछन् ।