प्युठान, १८ असार । जनमोर्चा–माओवादी केन्द्र गठबन्धनलाई पछाडी पार्दै प्यूठानको स्वर्गद्वारी नगरपालिकामा नेकपा एमालेले विजयी भएको छ। स्वर्गद्वारी नगरपालिकाको मेयरमा एमालेका नेत्रबहादुर रोकाय र उपमेयरमा गोमा रेग्मी विजयी भएका छन् ।
त्यसैगरी उपमेयरमा एमालेकी रेग्मीले ४४ सय ५८ मत प्राप्त गर्दा उनकी निकटतम प्रतिद्वन्द्वी जनमोर्चा–माओवादी गठवन्धनकी उम्मेदवार दुर्गाले ३३ सय ७० मत ल्याएका थिए ।