Indrenionline.com

कसरी हुन्छ हरित नगर ?

बिरुवा जोगाउन लगाइएको जालीवाट भित्र थुतुनो घुसारेर बाख्राहरुले अशोकका विरुवा यसरी खान्छन् । घोराही उपमहानगरपालिका बजार क्षेत्रभित्रका छाडा पशु चौपाया न हटाउदा सम्म हरीतनगर अभियान सफल होला ?
तस्विर :  गोविन्द खड्का