इन्द्रेणी संवाददाता
दाङ, १६ असार । जेठ २६ गते अपहरणमा परेका दाङ तुलसीपुरका व्यापारी राजकुमार श्रेष्ठ मृत अवस्थामा फेला परेका छन् । उनको शव सल्यानको पाथिभरा लेकको जंगलमा फेला परेको प्रहरीले जनाएको छ ।