Indrenionline.com

घोराही उपमहानगरपालिकामा पनि मतगणन शुरु

इन्द्रेणी संवाददाता
दाङ, १५ असार । दाङको घोराही उपमहानगरपालिकामा पनि मतगणन शुरु भएको छ । विहान ७ बजे मतगणन शुरु हुने भनिए पनि अहिले ९ बजेबाट मात्रै मतगणन शुरु भएको छ ।

तस्विर /केशरमान विसी