इन्द्रेणी संवाददाता
दाङ १४ असार । स्थानिय तह दोश्रो चरणको निर्वाचनको दिन आज असार १४ गते दाङको तुलसीपुर उपमहानगरपालिकामा सुतली बम बिस्फोट भएको छ ।
भने बम बिस्फोट गराउने ब्यक्तीको पहिचान गर्नका लागि प्रहरी परिचालन गरिएको दाङ का प्रहरी प्रमुख धिरज प्रताप सिंहले जानकारी दिए बम कस्ले बिस्फोट गरायो भन्ने तथ्य पत्ता नलागेपनि विप्लप समुहका कार्यकर्ताले बनाएको हुनसक्ने प्रहरीको अनुमान छ ।