Indrenionline.com

दोस्रो चरणको निर्वाचनको मतदान शुरु (फोटो फिचर)

इन्द्रेणी संवाददाता
दाङ, १४ असार । स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मतदान शुरु भएको छ ।

प्रदेश नं. १, ५ र ७ का विभिन्न मतदान केन्द्रमा विहान ७ बजेबाट मतदान शुरु भएको हो । दाङमा पनि सबै मतदान केन्द्रमा विहान ७ बजेदेखि मतदान शुरु भएको छ । मतदान वेलुका ५ बजेसम्म चल्नेछ ।

तस्विर /उदय बीसी