काठमाडौं १३ असार ।माओवादी केन्द्रले गाउँ गाउँ मा इन्टरनेट र फ्री वाई फाई सेवाको अबधारणा ल्याए लगतै इन्टरनेट सेवा प्रदायकले आगामी डेढ बर्षभित्र न्यूनतम ५ सय १२ केबीपीएस डाउनलोड गतिको ब्रोडब्यान्ड इन्टरनेट सेवा तीन सय ७७ रुपैयाँमा उपलब्ध गराउनुपर्ने भएको छ ।