इन्द्रेणी संवाददाता
काठमाडौँ १२ असार । दोस्रो चरणको स्थानीय तहको दोश्रो चरणको निर्वाचनका क्रममा सञ्चारकर्मीहरुलाई निर्वाचन आयोगले विशेष पासको व्यवस्था नगर्ने भएको छ ।
१ ) मतदान तथा मतगणनाका लागि सञ्चाकर्मीको परिचयपत्रका आधारमा नै समचार संकलन गर्न सकिने ,
२ ) समचार संकलन तथा तस्वीर लिनका लागि सम्बन्धित निर्वाचन अधिकृतको अनुमति लिनुपर्ने,
थप जानकारीका लागि यो पढ्नुहोस :
