टोकियो, ११ असार । बिभिन्न पेशा, व्यवसायका शिलशिलामा जापानमा बसोबास गर्दै आएका रुकुमेलीहरु संगठित भएका छन । जापानमा नेपालीहरु बिभिन्न रुपमा संगठित हुने क्रममा रुकुमेली समाज पनि थपिएको छ ।
त्यस्तै सचिवमा सविन वली, कोषाध्यक्षमा पोष्ट बहादुर वली चयन भएका छन । सदस्यहरुमा अरुण जी।एम।, दिल कुमार खड्का, रेसम डाँगी, नवराज पुनमगर, मनोज ठकुरी, अनिल चन्द, सुशिल शाही रहेका छन ।
त्यस्तै सुरेश सिंह ठकुरी, हरी खड्का, पासाङ पुन मगर, जगदिस घर्तीमगर, हिमसिखर रसाईली, सागर बाँठा मगर र दलजीत खड्का पनि सदस्यमा चयन भएका छन ।
भेलाले कुमार डाँगी, सन्तोष खड्का र अनिल शाहीलाई सल्लाहकारमा चयन गरेको छ । नबगठित रुकुमेली समाजको कार्यसमितिका अध्यक्ष सागर पुनमगरले चाँडै जापानबासी रुकुमेलीको बृहद भेला आयोजना गर्ने बताएका छन ।