नवलपरासी, ११ असार । सुनवल नगरपालिकामा नेकपा माओवादी केन्द्रले निकालेको रेयालीमा वम विष्फोट भएको छ । आज आइतवार अज्ञात समूहले र्यालीलाई लक्षित गरेर बम बिस्फोट गराउँदा सात जना घाइते भएका छन् ।