Indrenionline.com

भैंसीगोठ छुँदा दलित दुई हजार जरिवाना परे

बाजुरा, ११ असार । बाजुराको छेडेदहमा एक दलित भैसी गोठ छुदा जरिवानामा परेका छन् । छेडेदह गाउँपालिका–१ बिराडी गाउँमा भैंसी खर्क (गोठ) छोएको भन्दै एक प्रेमबहादुर विकलाई २ हजार रुपैयाँ जरिवाना गरिएको हो ।

राजधानीमा खबर छ – स्थानीय तहको निर्वाचनका क्रममा शुक्रबार दिउँसो एमालेको प्रचारमा हिँडिरहेका बेला राजेन्द्रबहादुर सिंहको भैंसी छोएको भन्दै विकलाई २ हजार रुपैयाँ जरिवाना गरिएको हो ।