Indrenionline.com

कर्मचारीहरुलाई चुनावको चटारो(फोटो फिचर)

इन्द्रेणी संवाददाता
दाङ, ९ असार । निर्वाचनको मिति असार १४ नजिकिदै गर्दा चुनावमा खटिएका कर्मचारीहरुलाई पनि चुनावको चटारो देखिएको छ ।

उनीहरु निर्वाचनका लागि आवश्यक समाग्रीहरु लिएर कार्यस्थलतर्फ जाँदै छन् । शुक्रवार निर्वाचन कार्यालयबाट निर्वाचन समाग्री वुभलदै कर्मचारीहरु ।

तस्विर /उदय बीसी