Indrenionline.com

दोस्रो चरणको निर्वाचन सुरक्षाको दृष्टिले कमजोखिमपुर्ण : गृहमन्त्रीशर्मा

गृहमन्त्रीजनार्दन शर्मा प्रभाकरले दोस्रो चरणको स्थानीयनिर्वाचन सुरक्षाका दृष्टिले त्यतीजोखिमपुर्ण न भएको बताएका छन । मन्त्रीशर्माले सुरक्षाचुनौतीआयी परेको खण्डमा विरोधीको घेरा साघुरो र राज्यको फराकिलो हुने किसीमले मात्र अगाडी बढनु पर्ने बताए ।

बिराटनगरको रंगेलीमाआयोजीत सुरक्षागोष्टीलाई सम्बोधनगर्दै गृहमन्त्रीले राजनितीकबेमेल देखिएकमाप्रशासक र सुरक्षाअधिकारीहरुले समन्वयगर्नु पर्ने भन्दै कुनै पनि राजनितीकनिकटता न देखाउननिर्देशनदिए ।

यसैगरी उनले मतगणना सम्पन्न न हुँदा सम्मचुनावी सुरक्षाव्यवस्थाकायमराख्नु पर्ने उल्लेख गरे । साथै उनले राजपा र विप्लव नेतृत्वको नेकपा, स्वतन्त्ररुपलेनिर्वाचनमा सहभागीहुनुलाई सरकारको सफलताभएको बताए । पहिलो चरणको स्थानीयनिर्वाचनबहिष्कार गरेकाजनता पार्टी र नेकपा स्वतन्त्र रुपमाभएपनिनिर्वाचनमा सहभागीभएकोलाई सकारात्मक रुपले लिएको बताए ।

रुपन्देहीको बुटवलबाट सुरुभएको क्षेत्रीय सुरक्षागोष्ठीहरुको शृखंलागतकार्यक्रम नेपागञ्ज,धनगढी चितवनहुदै आजविराटनगरमा सम्पन्नभएको छ ।