बँदेलको पासोमा मान्छे फसेपछि… इन्द्रेणी समाचारदाता 9 years ago सर्लाही, ८ असार । सर्लाहीमा बँदेल मार्न थापेको पासोमा परेर एक जनाको ज्यान गएको छ । घर नजिकैको मकै बारीमा बँदेललाई थापेको विद्युतीय पासोमा परेर सर्लाहीको हरिवन नगरपालिका(१० इनार टोलका ३५ वर्षका मानबहादुर सारु मगरको ज्यान गएको हो ।