दाङ २, असार । उपप्रधान तथा परराष्टमन्त्री महराले सिंहदरबारको अधिकार गाउँगाउँमा ल्याएको र यसलाई जनताहरुले जोगाएर राख्नुपर्ने बताएका छन ।
हिजो गोलि चलाएर देश परिवर्तनको समरमा हिडेका माओवादी आज बोलीबाट देश चलाउने यात्रामा भएको स्मरण गर्दै महराले भन्नुभयो – सिंह दरबारमा कम संघर्ष गरेर यो अधिकार आएको होइन।