इन्द्रेणी संवाददाता
दाङ, २४ जेठ
दाङमा आज भएको सवारी दुर्घटनामा एक जना घाइते भएका छन ।
दुर्घटनामामोटरसाईकल चालक तुलसीपुर नगरपालिका१४ का ३१ वर्षीय जुद्धबहादुर गिरी घाईते भएको प्रहरीले वताएको छ । आज विहान भएको दुर्घटनामा घाईते गिरीलाई दाहिने खुट्टामा गहिरो चोट लागेको छ ।
गिरीको अहिले अञ्चल अस्पतला तुलसीपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।।