तुलसीपुर ३१ जेठ । नेपाली काग्रेसले दाङका दुई उपमहानगरपालिका , एक नगरपालिकाका उम्मेद्धारको टुंगो लगाएको छ । काग्रेस केन्द्रीय कार्यसमितिको बुधबार बसेको बैठकले तुलसीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिका र लमही नगरपालिकाका उम्मेद्धारको टुंगो लगाएको हो ।
त्यस्तै लमही नगरपालिकाको मेयरमा जोगराज चौधरी र उपमेयेरमा देबिका बेलबासेलाई उम्मेद्धार बनाउने निर्णय गरेको छ । घोराहीको भने अझै टुंगो लाग्न सकेको छैन् ।