काठमाडौं, ३० जेठ । राष्ट्रपति विद्यादेवी भण्डारी स्विटजरल्याण्ड प्रस्थान गरेकी छन् । जेनेभामा आयोजना हुने १०६ औं श्रम सम्मेलनमा सहभागी हुन आज मंगलबार साँझ मात्रै राष्ट्रपति भण्डारी स्विटजरल्याण्ड प्रस्थान गरेकी हुन् ।