इन्द्रेणी संवाददाता
दाङ, ३० जेठ । कार्यकर्ता रिहाइको माग गर्दै विप्लव माओवादीले आहन गरेको राप्ती बन्दका कारण दाङसहित राप्तीको जनजीवन प्रभावित भएको छ । बन्दका कारण दाङबाट जिल्ला वाहिरका लागि सवारीका साधन छुटेका छैनन भने जिल्लाभित्र छोटा दुरीका सवारीका साधन पनि सञ्चालन हुन सकेका छैनन् ।