काठमाडौं, २८ जेठ । सरकारसँग वार्ता नमिलेपछि राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आमहड्तालसहितका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।