राजेन्द्र न्यौपाने
गोरखा, २७ जेठ । सिरानचोक गाउँपालिका वडा नं. ५ छोप्राक स्थित जाईकाले बनाईदिएको नयाँ वभनमा रिटेनिङ वाल लगाउने क्रममा माटोको ढिस्को पुरिएर एक जनाको ज्यान गएको छ ।
सोही स्थान निवासी १८ वर्षका सुवास गन्धर्वको उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ । घटना आज विहानको हो ।