भक्तपुर, २६ जेठ । गत २०७३ सालको एसईई परीक्षाको नतिजा आउँदो असारको पहिलो सातामा सार्वजनिक गर्ने तयारी भइरहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।