Indrenionline.com

बाँकेमा एमाले उम्मेदवारको मृत्यु

बाँके, २४ जेठ । बाँकेमा एक एमाले उम्मेदवारको मृत्यु भएको छ ।

एमालेका तर्फबाट नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ११ मा सदस्य पदका उम्मेदवार उठेका मुन्ना कवाडियाको निधन भएको हो । ४५ वर्षका कवाडियाको हृदयाघातका कारण मंगलबार राती घरमै निधन भएको बताइएको छ ।