काठमाडौं, २३ जेठ । कांग्रेस सभापति शेरबहादुर देउवा नेपालको ४० औं प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । व्यवस्थापिका संसदमा आज मंगलवार भएको प्रधानमन्त्रीको निर्वाचनमा देउवा ३ सय ८८ मत ल्याएर प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् ।