काठमाडौं २२ जेठ । बैदेशिक रोजगारीकालागी यूएईको दुबाई पुगेकी एक नेपाली चेलीको हत्या भएकोछ । सिन्धुपाल्चोक ८ , भोताङ घर भइ रोजगारीका लागि दुबाई पुगेकी २५ बर्षीया लप्साङ तामाङको मे २० मा हत्या भएको नेपाली दूतावासले जनाएको छ ।