काठमाडौं, २१ जेठ । प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठकले सहमति जुटाउनका लागि थप समय मागेको छ । बैठकले संसद बैठक दुई दिनका लागि सार्ने सुझाव दिएको छ।
सभामुख ओनसरी घर्तीको आव्हानमा बसेको तीन दलका शीर्ष नेताहरुको बैठकले दुई दिन सहमतिका लागि थप्न भन्दै सभामुखलाई बैठक सार्न सुझाव दिएका हुन्।