बर्दिया, १९ जेठ । चार जना महिलालाई भारततर्फ लैजाने क्रममा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बढैयाताल गाँउपालिका–३ भोलागौडी स्थित खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । उनीहरुमा प्रहरीले अनुसन्धान थालेको छ ।