जाजरकोट १८ जेठ । गिट्टी कुटेको पैसा माग्दा एक महिला माथि कुटपिट भएको छ । घर बनाउँने प्रयोजनको लागु गिट्टि कुट्न लगाएर अहिले सो परिश्रमको पैसा माग्दा कुटपिट गरिएको छ ।
पैसा माग्दा कुटपिट गर्दा पुतलाको टाउकोमा गम्भीर चोट लागेको छ र पुतलाको अहिले नेपालगन्ज हस्पिटल मा उपचार भईरहेको छ । लोक नेपाल डटकमबाट