काठमाडौं, १७ जेठ । नेकपा एमालेले आजको संसद् बैठकमा अवरोध गरेको छ ।
भरतपुर वडा नं १९ को पुनः मतदान गर्न नहुने र पुनः मतदान नगरि तत्काल मतगणना गर्नुपर्ने एमालेको माग छ ।