काठमाडौं, १७ जेठ । सहमतियको सरकार गठनका लागि दलहरु को सर्वदलिय बैठक शितल निवासमा शुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सिमा सकिनै लाग्दा सर्वदलिय बैक बसेको हो । समय आज राति १२ बजे सकिदैछ ।