काठमाडौँ, १५ जेठ । गणतन्त्र दिवस–२०७४ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । सरकारले सैनिक मञ्च टुडिखेलमा कार्यक्रमको आयोजना गरी दिवस बनाएको छ । टुँडिखेलमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी सरिक छन् ।