ती युवकलाई खोलाले बगाउँदै गरेको अवस्थामा स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । ती युवकको हात, खुट्टा र टाउकोमा लागेको देखिएकाले यस विषयमा थप अनुसन्धान भइरहेको छ ।