काठमाडौं, ११ जेठ । सबैले अत्यन्त चासोका साथ हेरिएको चितवनको भरतपुर महानगरपालिकाको मतगणनाको आधाआधि पुग्दा कांग्रेस–माओवादी उम्मेदवार रेणु दाहाल र एमालेका उम्मेदवार देवी ज्ञवालीबीचको मतान्तरण घटदै गएको छ ।