काठमाडौं, १० जेठ । व्यवस्थापिका संसदबाट विशेष सम्बोधन गर्ने तयारीमा रहेका पुष्पकमल दाहाल प्रचण्डले सिंहदवारबाटै सम्बोधन गर्ने भएका छन् ।
प्रधानमन्त्री प्रचण्डले आज दिउँसो ४ बजे सिंहदरबारबाटै राष्ट्रको नाममा विशेष सम्बोधन गरेर प्रधानमन्त्री पदबाट राजीनामा दिने तयारी गरेको बालुवाटार स्रोतले बताएको छ ।