कास्की, ८ जेठ । फर्जी मतपत्र भेटिएपछि स्थगित भएको पोखरा लेखनाथ महानगरपालिकामा दलहरुबीच सहमति जुटेकोछ । सहमति जुटेपछि केही वेरमा पुनः मतगणन शसरु हुने भएको छ ।
बैठकबाट पछि नेकपा माओवादी केन्द्र कास्कीका अध्यक्ष दीपक कोइरालाले १७ नम्बर बाहेकका वडामा पनि फरक छाप देखिए गणना रोक्ने सहमति भएको जानकारी दिए ।
