Indrenionline.com

भरतपुरमा पुनः मतगणन शुरु भयो

चितवन, ६ जेठ । दलहरुको विवाद पछि हिजो रातिबाट स्थगित भएको चितवनको भरतपुर नगरपालिकामा मतगणना सुरु भएको छ ।
राजनीतिक दलहरुबीच मतगणनलाई पारदर्शीयता गराउनेलगायतका १० बुँदे सहमति भएपछि मतगणना सुरु भएको हो ।

सहमति पत्र