चितवन, ५ जेठ । सबैको चासो रहेको चितवनको भरतपुर महानगरपालिकाको मत अन्तर घटेको छ।
त्यसैगरी, उपमेयरका उम्मेदवारहरु कांग्रेसकी पार्वती शाहको ११ हजार ६३४ र एमालेकी दिब्या आचार्यको ९ हजार ६० मत आएको छ। सो महानगरपालिकामा काग्रेको र माओवादी केन्द्रको चुवानी तालमेत भएको थियो भने त्यसेको सामना नेकपा एमालेले गरिरहेको छ ।