प्रेस काउन्सिलको अध्यक्षमा बराल नियुक्त इन्द्रेणी समाचारदाता 9 years ago काठमाडौं, ४ जेठ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा भवानी बराललाई नियुक्त भएका छन् । आज वसेको मन्त्रीपरिषदको बैठकले उनलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।