काठमाडौ, ३ जेठ। स्थानिय तह निर्वाचन मत परिणाम अनुसार काठमाडौं महानगरपालिकामा एमालेले बिजयी सुरुवात गरेकोछ । काठमाडौ महानगरपालिकाको वडानम्बर १ को मत परिणाम अनुसार एमालेका भरतलाल श्रेष्ठ बिजयी भएका हुन् ।