रुकुम, २ जेठ । रुकुमको मुसिकोट नगरपालिकामा नेकपा माओवादीले काग्रेसलाई पछि पारेको छ । यसअघि अग्रता कायम राखेको काग्रेसलाई मेयर पदमा अहिले माओवादी केन्द्रले पछि पारेको हो ।