काठमाडौं २ जेठ । कांग्रेस र माओवादी केन्द्र बीच सत्तासमीकरण हुनुपूर्व नेपाली कांग्रेस संग भएको सहमति अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही जेष्ठको पहिलो साता प्रधानमन्त्री पदबाट राजीनामा दिने भएकाछन ।
कहिले आउँछ प्रधानमन्त्रीको राजीनामा ?
