इन्द्रेणी संवाददाता
दाङ ३० बैशाख । शनिबार बिप्लव निकट नेपाल कम्युनिष्ट पार्टीले गरेको नेपाल बन्दले दाङ लगाएत देशभरको जनजीवन प्रभावित भएको छ । बिहानै देखी दाङ लगाएतका शहरहरुमा मोटरसाईकल लगायतका साना सवारी साधन सञ्चालन भएपनि ठुला सवारीका साधन आवत जावत गर्न सकेका छैनन् । भने दाङबाट बाहिरिने तथा भित्रने कुनै पनि सवारी साधन नचल्दा मतदाता हरुलाई आफ्नो मतदान केन्द्रमा पुग्न कठिनाइ भएको छ ।
उनले थपे भोली गएर भ्याईदैन्, अब यो पटक पनि स्थानिय निर्बाचनमा भोट हाल्नबाट बञ्चित भईने भईयो । ’ नेकपा माओवादीले गरेको बन्दले यस्तै हजारौ मतदाताका अमुल्य मत खेर गएको छ ।