काठमाडौं, ३० बैशाख । भोली अर्थात बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जानकारी दिएकोछ ।

यसैबीच भोली हुने निर्वाचनमा निर्धक्क भएर आफ्नो मतदानकेन्द्रमा गइ भोट हाल्न सरकारले सम्पूर्ण मतदाताहरुमा अपिल गरेको छ ।