काठमाडौं, २९ बैशाख । सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी थाइल्यान्ड र श्रीलङ्काको पाँच दिने औपचारिक भ्रमणका लागि शुक्रबार बिहान थाइल्यान्डको बैङ्कक प्रस्थान गर्नुभएको छ ।